कार्यदलको प्रतिवेदन तयार, भोलिको बैठकमा छलफल हुने

काठमाडौं । पार्टी एकतापछि बन्ने नयाँ एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार पार्न गठित समितिले प्रतिवेदन तयार पारेको छ। बुधबार बसेको कार्यदलको बैठकले एकीकृत पार्टीको सांगठनिक तथा सैद्धान्तिक खाका तयार पारेको हो । बैठकमा सहभागी कार्यदलका एक सदस्यका अनुसार एकतापछि कम्युनिस्ट पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय रहने छ। जसमा पोलिटब्युरो ९९ सदस्यीय र स्थायी … Continue reading कार्यदलको प्रतिवेदन तयार, भोलिको बैठकमा छलफल हुने